LICENSE

    09 September, 2023

    मुक्तक

     

    के आर ढकाल, पोखरा
    जे नआओस् भन्छु त्यही बारम्बार आउँछ,
    लाग्छ यसले फेरि मलाई पागल बनाउँछ
    चिठ्ठी बोकी ल्याउने हुलाक त छैन गाउँमा
    यहाँसम्म तिम्रो याद कसले बोकी ल्याउँछ ?

    0 Comments:

    Post a Comment