LICENSE

    08 September, 2023

    के आर ढकाल
    पोखरा
    मुक्तक 


    भोकै बसिन्छ तर मागेर खाइन्न, कसमै भयो !

    नबोल्नेलाई हामी नि बोलाइन्न, कसमै भयो !

    जस्तालाई त्यस्तै गर्न मलाई पनि आउँछ कान्छु,

    भाउ खोज्नेलाई गुलाब पठाइन्न, कसमै भयो ।।

    0 Comments:

    Post a Comment